महाअभियोग फिर्ता, सर्वोच्चको आदेश निस्तेज, कमल थापा सरकारमा फर्किने

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा मतदान अगाडि नै नेपालको राजनीतिले यू–टर्न लिने संकेत प्राप्त भएको छ । प्रहरी प्रमुखको नियुक्तिले अलग बाटो लिएको नेपालको राजनीति पूर्ववत अवस्थामा फर्कन सक्ने सम्भावना बढेर गएको छ । राष्ट्रपतिसँग प्रधानन्यायाधीशको भेट, सत्तारुढ दलसँग प्रतिपक्षी दलका नेताको भेट तथा सरकार छोडेर हिडेको राप्रपा पुनः सरकारमा फर्किन सक्ने छन् … Continue reading महाअभियोग फिर्ता, सर्वोच्चको आदेश निस्तेज, कमल थापा सरकारमा फर्किने